कांग्रेस विशेष महाधिवेशनको तयारीमा, देउवाले नेतृत्व छोड्ने

काठमाडाैं । पछिल्लो जेन-जी आन्दोलनले सिर्जना गरेको नयाँ परिस्थितिमा प्रमुख राजनीतिक दलका नेताहरूमाथि नेतृत्व छाड्नुपर्ने दबाब बढेको छ । विद्यमान परम्परागत पार्टीका शिर्ष नेताहरूले पार्टी नेतृत्व र सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने आवाज उठिरहेको बेला कांग्रेस सभापति शेर बहादुर देउवाले अब आफू सभापति नहुने र पार्टी नेतृत्व विवादरहित रूपमा अगाडि बढाउन शीर्ष नेताहरूसँग छलफल गरिरहेको स्रोतले […]

काठमाडाैंबाट बाहिरिने सवारीसाधन साँझ ५ बजेभित्रै नागढुंगा कट्नुपर्ने

हिजोदेखि रोकिएका यात्रुवाहक सवारीसाधन आजदेखि काठमाडाैंबाट बाहिरिन थालेका छन् । काठमाडौं आवतजावत गर्ने प्रमुख नाका नागढुंगाबाट यात्रुवाहक बसहरू बाहिरिन थालेका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यसरी जाने बस ५ बजेभित्र  बाहिरिइसक्नुपर्ने जनाएको छ । भारी वर्षाका कारण हिजोदेखि नागढुंगाबाट बाहिरिने सवारीसाधान रोकिएको थियो ।

यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षा मापन

जल तथा मौसम विज्ञान विभागले ती शब्दहरुको परिभाषित नै गरेको छ । यस्ता प्राविधिक शब्द र भनाइलाई उसले अथ्र्याएर जानकारी दिने गरेको छ । बेलाबेलामा भिडियोमार्फत पनि यस्ता शब्दका बारेमा यसरी जानकारी दिने गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । विभागका अनुसार १० मिलिमिटरभन्दा कम वर्षा मापन भएको […]