चन्द्रागिरि ७ स्थित त्रिवेणी धाममा विशेष मेलाको दिन कात्तिक १९ गते वडा कार्यालय बन्द हुने

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ स्थित त्रिवेणी धाममा विशेष मेला लाग्दैछ । यही कात्तिक १९ गते बुधबार यहाँ विशेष मेला लाग्न लागेको त्रिवेणी धर्म संघले जनाएको हो । यस मेलामा वडा कार्यालयबाट पनि सहभागी भई मेला गर्ने भएकोले त्यस दिन वडा कार्यालय बन्द रहने जनाइएको छ । चन्द्रागिरि नगरपालिका वडा नं ७ को त्रिवेणीमा […]
चन्द्रागिरिकाे प्रहरी चौकीमा तोडफोड र आगजनी गरेको आरोपमा थप २ जना पक्राउ

काठमाडौं । चन्द्रागिरि नगरक्षेत्रको प्रहरी चौकीमा तोडफोड र आगजनी गरेको आरोपमा थप २ जना पक्राउ परेका छन् । गत भदौ २४ गते जेन-जि आन्दोलनका नाममा प्रहरी प्रभाग बलम्बु काठमाडौंको कार्यालय भवन तोडफोड तथा सवारी साधनमा आगजनी गरी क्षति पु-याएको आरोपमा चन्द्रागिरि ८ मातातीर्थ बस्ने ४६ वर्षीय मन्दिप रिजाललाई आइतबार पक्राउ गरिएको हो । घटनाको अनुसन्धान […]
थानकोट वडा नं ४ को कार्यालय कार्तिक २० गते बन्द रहने

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोटमा परापूर्वकालदेखि ऐतिहासिक महत्व रही हरेक वर्ष मनाउँदै आइरहेको थानकोटस्थित महालक्ष्मी, गणेश, भैरव तथा आदिनारायण जात्राको अवसरमा कार्तिक २० गतेका दिन स्थानीय विदा दिने भएकाले उक्त दिन वडा कार्यालय र वडा मताहतका कार्यालयहरूबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द रहने वडा नं ४ का वडाध्यक्ष कृष्ण प्रसाद खड्गीले जानकारी […]