प्रहरी कार्यालय तोडफोड आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका ८ जना आफै उपस्थित

काठमाडाैं । जेन-जी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडोफोड गरेको आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका ८ जना पुन: प्रहरी कार्यालयमा आफै उपस्थिति भएका छन्। प्रहरी कार्यालय तोडफोड आरोपमा तिहारअघि नै पक्राउ परेका ८ जनालाई चाडपर्वलाई ध्यानमा राख्दै हाजिरी जमानीमा छोडिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी प्रकाश जवेबुले जानकारी दिए। सोमबार पुन: उपस्थित हुनेमा काभ्रेको नमबुद्ध नगरपालिका-६ […]