जाँचबुझ आयोग समक्ष थानकोटका डिएसपी एलिजा गिरीको बयान

काठमाडाैं । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले सृजना गरेको घटना बारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले थानकोट प्रहरी वृत्तका प्रमुख एलिजा गिरीको बयान लिएको छ । जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर, जेल तोडेर भाग्ने क्रममा साथै आगजनीमा परेर ७६ जनाको मृत्यु भएको र सो घटना प्रहरीसँग सम्बन्धित रहेको भन्दै छानबिन समितिले तात्कालिन […]
नगर प्रमुख गिरी र जर्मन राजदुत भोल्ज बीच भेटवार्ता, थानकोट अस्पताल बारे विशेष छलफल

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको मेयर घनश्याम गिरी र जर्मनीका राजदूत उदो युगेन भोल्ज बीच विशेष भेटवार्ता सम्पन्न भएको र थानकोट अस्पताल बारे छलफल भएको बताइएको छ । नगर प्रमुख गिरीले सामाजिक सञ्जाल मार्फत जर्मनीका राजदूत भोल्जको निमन्त्रणामा जर्मन राजदूतावास ज्ञानेश्वरमा भएको भेटघाट निक्कै लाभदायक भएको जानकारी गराउँदै थानकोट अस्पताल बारे विशेष छलफल भएको उल्लेख गरेका […]
नगर प्रमुख गिरीको प्रमुख आतिथ्यतामा चन्द्रागिरिमा शैक्षिक प्रदर्शनी सम्पन्न

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको नगरस्तरिय शैक्षिक प्रदर्शनी नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ । कार्तिक २१ गते शुक्रबार चन्द्रागिरि नगरपालिका वडा नं ५ अवस्थित रिब्स मा.वि. मा आयोजना गरिएको एकदिने शैक्षिक प्रदर्शनी कार्यक्रममा नगर उप-प्रमुख बसन्ती श्रेष्ठ, वरिष्ठ विद्यालय निरीक्षक प्रमुख बुद्धि प्रसाद भट्ट, रिब्स विद्यालयका प्रधानाध्यापक धन […]
विज्ञापन मार्फत अनलाइन ठगीमा संलग्न ३ जना व्यक्तिहरू साइबर ब्यूरोद्वारा पक्राउ

काठमाडाैं । आकर्षक विज्ञापन मार्फत बोनस प्राप्त गर्नुहोस् भनि सर्वे लिन्क पठाई अनलाइन ठगी गरेका ३ जना पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा विभिन्न बैंकको नाममा आकर्षक विज्ञापन मार्फत बोनस प्राप्त गर्नहोस् भनि प्राप्त Survey Link मा Click गरे पश्चात् आफ्नो बैंक खाताबाट रकम अर्को बैंक खातामा Online Scam भई रकमान्तर भएको भनि विभिन्न […]
जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ गते सभा गर्ने

काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ । काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको हो । जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमाथि तीव्र […]
करदाता सेवा कार्यालय खारेज, अब पान नम्बर स्थानीय तहबाटै लिन सकिने

काठमाडौं । आन्तरिक राजस्व विभाग अन्तर्गतका करदाता सेवा कार्यालयहरू खारेज भएसँगै अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर (पान) लिन सकिने भएको छ । करदाता सेवा कार्यालहरूबाट प्रवाह भईरहेका सेवाहरू मध्ये स्थायी लेखा नम्बर प्रमाणपत्र जारी गर्ने लगायतका सेवाहरू अब स्थानीय तहबाट प्रदान गरिने छ भने स्थानीय तहबाट सो सेवाहरू सूचारू हुन समय लाग्न सक्ने अवस्थामा […]