अजिनोमोटो के हो, यसले स्वास्थ्यमा कस्तो असर गर्छ र ?

अजिनोमोटोलाई यसको रासायनिक नाम मोनो सोडियम ग्लुटामेट (Monosodium Glutamate – MSG) भनेर पनि चिनिन्छ । यसको प्रयोग मुख्यतः चिनियाँ परिकारहरूमा स्वाद बढाउने सामग्रीको रूपमा गरिन्छ । पहिले हामी प्रायः घरमा बनेका खाना खान्थ्यौं, तर अहिले मानिसहरू चिप्स, पिज्जा, मोमोज, अण्डा रोल, म्यागी जस्ता फास्ट फूडहरू खान बढी रुचाउने भएका छन् । यी मध्ये धेरै खानेकुरामा […]

वडा नं ४ थानकोटकाे राष्ट्रिय परिचयपत्र वितरणका लागि समय थप

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको वडा नं ४ थानकोटले राष्ट्रिय परिचयपत्र वितरणका लागि समय थपेको छ । वडा नं ४ को कार्यालयबाट २०८२ साल भदौ ८ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुँदै आइरहेकोमा राष्ट्रिय परिचयपत्र लिन बाँकी वडावासीहरूका लागि यहि कार्तिक ३० गतेसम्म म्याद थप गरिएकाले सो अवधिभित्र विवरण दर्ता गर्दाको बखत लिएको रुजू भर्पाइ फाराम वा […]

पूर्वमन्त्री रमा आलेमगर अस्पताल भर्ना, थप चेकजाँच हुँदै

काठमाडाैं । पूर्व खेलकुद तथा युवामन्त्री एवम् बागमती प्रदेश सभा सदस्य रमा आलेमगर अस्पताल भर्ना भएकी छिन् । लामो समयदेखि आन्द्राको घाउको समस्याले थलिएकी रमा आलेमगर आज अस्पताल भर्ना भएकी हुन् । स्वास्थ्य समस्याका कारण घरमै आराम गरिरहेकी मगरको स्वास्थ्य स्थिति अकस्मात हिजो राती बिग्रेको र उनलाई असहज महसुस भएपछि महाराजगन्जस्थित टिचिङ् अस्पतालमा लगिएको उनका […]

मोटरबाटो निर्माणका नाममा भ्रष्टाचार गर्ने ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, शिक्षा अधिकृत भिम बहादुर थापा, बरिष्ठ […]

कुलमानको पार्टीको नाम उज्यालो नेपाल रहने, चुनाव चिह्न चिम

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम ‘उज्यालो नेपाल’ रहने भएको छ । आइतबार राति बसेको बैठकले सो नाममा निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको हो । तत्कालका लागि पार्टी दर्ता प्रक्रियालाई अघि बढाउन पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा सबै सदस्य रहने गरी समिति गठन गरिएको छ । पार्टीको चुनाव चिन्ह […]

मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त

काठमाडाैं । मुख्यमन्त्री नियुक्तिको विवादमा मधेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभारग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधाम तनावग्रस्त बनेको हाे । मुख्यमन्त्री नियुिक्तको विरोधमा उत्रेका विपक्षी राजनीतिक दलसम्बद्ध कार्यकर्ताले यहाँस्थित विभिन्न मन्त्रालयका फर्निचरलगायतका सामग्री तोडफोड गरेका छन् । उनीहरूले प्रदेशअन्तर्गतका मन्त्रालयहरूमा तालाबन्दी गरेका छन् । […]

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा राजकुमार पोखरेल र रितेश थापाको जोडी प्रथम

काठमाडाैं । फिट एण्ड फाइन स्पोर्ट्स क्लब, तिलोतमा–३ रूपन्देहीको आयोजनामा पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । शुक्रवार र सनिवार सन्चालन भएको प्रतियोगिताको भेट्रान्स ४५ वर्षमाथिको वर्गतर्फ कपिलवस्तु जिल्लाका राजकुमार पोखरेल र रितेश थापाको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन । सोही वर्गमा रूपन्देहीका महेश्वर नेपाल र पाल्पाका महेश बज्राचार्य […]

चन्द्रागिरिमा प्रथम बागमती प्रदेश स्तरीय खुल्ला धिमे बाजा प्रतियोगिता कार्तिक २९ गते हुने

काठमाडौँ । श्री नासः भैरव धिमय् खलःको आयोजनामा प्रथम बागमती प्रदेश स्तरीय खुल्ला धिमे प्रतियोगिता हुने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं ६ नागाःचा को “हाम्रो कला, हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मुल नारालाई उजागर गर्दै नेवाः राष्ट्रको पहिचानलाई परिष्कृत गर्ने र नेपाल राष्ट्र भित्रका विभिन्न मूर्त, अमूर्त कला, संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्ने […]

शासनमा देखिएको प्रक्रियागत जटिलतालाई सरल बनाउदै लैजानुपर्छ : उद्योगमन्त्री श्रेष्ठ

काठमाडौं । बागमती प्रदेशका उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले सार्वजनिक प्रशासनमा देखिएको प्रक्रियागत जटिलतालाई समयसापेक्ष सरल बनाउदै लैजानुपर्ने बताउनुभएको छ । आइतबार उद्योग वाणिज्य तथा उपभोक्तम हित संरक्षण निर्देशनालयको आयोजनामा भएको कर्मचारीहरुलाई उद्यमशीलता तथा व्यवासायिक योजना निर्माण सम्बन्धी दुइदिने कार्यशालाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले प्रशासनिक कामकारबाहीलाई सरल बनाउदै जानुपर्ने बताउनुभएको हो । […]