काँग्रेसको निष्कर्ष: वर्तमान राजनीतिको उचित निकास नै निर्वाचन

काठमाडौँ । नेपाली काँग्रेसले अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन भएको ठहर […]
धनियाँ र काँक्रोमा अत्यधिक विषादी प्रयोग, खान अयोग्य

चन्द्रागिरि/काठमाडौं । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको काँक्रो र हरियो धनियाँमा खानै नमिल्ने गरी अत्यधिक विषादी भेटिएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईका अनुसार, भक्तपुरबाट ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५० प्रतिशत ‘अर्गानोफस्फेट’ विषादी पाइएको हो । विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी भएमा तरकारी खान अयोग्य मानिन्छ । […]
पूर्वमन्त्री रमा आलेमगरको विषयमा सामाजिक सञ्जालमा फैलाइएको भ्रमबारे परिवारद्वारा खण्डन

चन्द्रागिरि/काठमाडौं । पूर्वमन्त्री एवम् बागमती प्रदेश सभा सदस्य रमा आलेमगरको स्वास्थ्य तथा आर्थिक सहायता आव्हान सम्बन्धी विषयमा सामाजिक सञ्जालमा फैलाइएको भ्रमबारे उनको परिवारद्वारा खण्डन गरिएको छ । विगत केहि समयदेखि स्वास्थ्य समस्याका कारण उपचार गराइरहेकी आलेमगरको स्वास्थ्य उपचारका लागि आर्थिक अभाव भएको र सो सम्बन्धमा उनको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा रकम जम्मा गर्नेगरी “क्यूआर” समेत […]
चन्द्रागिरिमा एकदिने “उत्सर्जन न्यूनीकरण” सम्बन्धि गोष्ठी हुने

चन्द्रागिरि/काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा जुरिस्डिक्शनल रेडप्लस (उत्सर्जन न्युनीकरण) कार्यक्रम सम्बन्धि पालिका स्तरिय एकदिने सचेतना तथा अन्तरकृया गोष्ठीको आयोजना हुने भएको छ । “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार” भन्ने मूल नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ काठमाडौं जिल्लाको आयोजनामा वन, वातावरण संरक्षण तथा अहिलेको औद्योगिकरणले निम्त्याइरहेको प्रदुषण र […]