एनपिएलः लुम्बिनी प्लेअफ पुग्यो, जनकपुर, पोखरा र चितवन बाहिरिए

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ । आजको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफमा पुगेको हो । लुम्बिनी प्लेअफ पुग्दा जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज एक खेल अगावै खेलबाट बाहिरिएका छन् । यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किङ्स प्लेअफमा सुरक्षित भइसकेका […]
बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफल

चन्द्रागिरि । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफल सम्पन्न भएको छ। बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो। राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूको सहभागिता […]
राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिले मंसिर २० गते वृहत् भेला गर्दै

चन्द्रागिरि । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिले मंसिर २० गतेका लागि वृहत् भेलाको आव्हान गरेको छ । मंसिर २० गते बिहान ८ बजेदेखि चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि पार्टी प्यालेसमा हुने उक्त “नेतृत्व, एकता र रणनीति भेला”मा रास्वपाका विभिन्न तहका नेताहरूको समेत सहभागिता रहने चन्द्रागिरि नगर अध्यक्ष जनार्दन केसीले बताएका छन् । साथै, चन्द्रागिरि नगरस्तरिय वृहत् […]
चन्द्रागिरिमा छैठाैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे मेयर गिरीद्वारा उद्घाटन

चन्द्रागिरि । छैठाैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले उद्घाटन गरेका छन् । प्रतियोगिता चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हुन लागेको हो । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ स्थित फुटबल ग्राउण्डमा भएको उद्घाटन सत्रमा चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्ण प्रसाद खड्कीलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा […]