रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं काठमाडौँ क्षेत्र नं. ९ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डोलप्रसाद अर्याल (डीपी) ले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। ‘तपाईंको एक मत, विश्वासको सार, काठमाडौँ क्षेत्र नं. ९ को समृद्धिको आधार’ भन्ने मुख्य संकल्पका साथ अर्यालले मंगलबार वाचापत्र सार्वजनिक गरेका हुन्। वाचापत्रमा अर्यालले समग्र विकास र सुशासनका […]