विज्ञापन

'लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन'

विज्ञापन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन गर्न दिनुभएकाे छ।

विज्ञापन

प्रधानमन्त्री ओलीले बिहीबार साँझ एक सन्देश जारी गर्दै लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियानलाई हप्ताको एक पटक सञ्चालन गर्न सम्बन्धीत निकायहरुलाई निर्देशन दिनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘डेङ्गु सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजनन स्थल पानी जम्ने ठाउँको खोजी, लाम्खुट्टेका लार्भा, प्युपा नष्ट गर्ने कामलाई कम्तीमा हप्ताको एक पटक शुक्रबार १० बजेर १० मिनेट देशाव्यापी अभियानका रुपमा सञ्चालन गर्न म सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियान्ताहरुका साथै सम्पूर्ण आमनागरिक समेतको सहभागिताका लागि हार्दिक अपिल गर्दछु’

नेपालका केही जिल्लामा हालसम्म पनि डेङ्गु रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यका क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको उहाँको भनाइ छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

दक्षिण कोरियामा व्यापक प्रदर्शन

अयोध्याबाट जनकपुर आइपुगे जन्ती

चन्द्रागिरि सहकारीको २३ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा मानन्धर

मुक्तिनाथमा १ करोड १ लाख १ हजार १ सय १ दिप प्रज्वलन गरिने

तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

सुदूरपश्विचिमको उत्कृष्ट सुरुवात विराटनगर ९२ रनमा अलआउट

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत