विज्ञापन
No data was found

'साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज नेपाल र भारतबीच हुँदै'

काठमाडौँ । काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन् ।

विज्ञापन

आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच अपराह्न साढे १ बजे दशरथ रंगशालामा हुने तालिका रहेको छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ ।

विज्ञापन

समुह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

एनपिएलः लुम्बिनी प्लेअफ पुग्यो, जनकपुर, पोखरा र चितवन बाहिरिए

बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिले मंसिर २० गते वृहत् भेला गर्दै

चन्द्रागिरिमा छैठाैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे मेयर गिरीद्वारा उद्घाटन

मकवानपुरको थाहा नगरमा इन्द्रायणी जात्रा सुरु

के हो स्क्राबल ?

हेटौंडामा ११औं राष्ट्रिय स्क्राबल प्रतियोगिता भोलिदेखि सुरु हुँदै

१३ औं एनएसए कप च्याम्पियनसिप मंसिर तेश्रो साता