विज्ञापन

'विमल गुरुङ स्मृति पुस्तकालयद्वारा कविता महोत्सव तथा पुरस्कार वितरण गरिँदै'

विज्ञापन

कवि विमल गुरुङको ५३ औं जन्मजयन्तिको अवसरमा राष्ट्रिय कविता महोत्सव तथा पुरस्कार वितरण कार्यक्रम हुने भएको छ ।

विज्ञापन

प्रसिद्ध कवि विमल गुरुङको ५३ औं जन्मजयन्तिको अवसरमा ३३ औं राष्ट्रिय कविता महोत्सव – २०८१ एवम् कवि विमल गुरुङ कृति पुरस्कार-२०८० समर्पण कार्यक्रम हुने भएको छ ।

विमल गुरुङ स्मृति पुस्तकालयको आयोजनामा यहि कार्तिक २४ गते शनिबार बिहान ११ बजे कवि विमल गुरुङ स्मृति पुस्तकालय बुद्धचोक धरानमा उक्त कार्यक्रम हुन लागेको
हो ।

सो अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति प्रा.डा. भीम खतिवडाको प्रमुख आतिथ्यमा श्रष्टा प्रकाश थाम्सुहाङको निबन्ध कृति “शब्दथुम” लाई कवि विमल गुरुङ कृति पुरस्कार -२०८० अर्पण गरिने र राष्ट्रिय कविता महोत्सव-२०८१ को आयोजना समेत गरिने आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

दक्षिण कोरियामा व्यापक प्रदर्शन

अयोध्याबाट जनकपुर आइपुगे जन्ती

चन्द्रागिरि सहकारीको २३ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा मानन्धर

मुक्तिनाथमा १ करोड १ लाख १ हजार १ सय १ दिप प्रज्वलन गरिने

तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

सुदूरपश्विचिमको उत्कृष्ट सुरुवात विराटनगर ९२ रनमा अलआउट

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत