विज्ञापन

'मास्टर्स एथलेटिक्समा नेपाललाई दुई पदक'


थाइल्याण्डको चाङमाइमा आयोजना भईरहेको २९ औं थाईल्याण्ड मास्टर्स एथलेटिक्समा नेपालले दुई पदक हात पार्न सफल भएको छ । नेपालको लागि मास्टर्स तर्फ यो ठुलो उपलब्धि हो ।

विज्ञापन


नेपालका खेलाडी कृष्ण प्रसाद सिग्देले लङ्गजम्प तर्फ रजत पदक हात पार्न सफल भएका हुन् । नेपाली टोलीका ब्यवस्थापक भैरव शाहीका अनुसार अर्को पदक गिर्वाण विक्रम शाहले प्राप्त गरेका हुन् ।

शाहले १५ सय मिटल दौडमा कास्य पदक प्राप्त गरेको ब्यवस्थापक शाहीले जानकारी गराए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा नचल्‍ने

लोकतान्त्रिक गणतन्त्रका पक्षमा एमालेद्वारा जनसचेतना, जनप्रदर्शन र विशेष सभा घोषणा

काठमाडौं आउँदै गरेका २ जना नागढुङ्गाबाट रंगेहात पक्राउ

पाथीभरा केबलकार विरुद्ध सर्वोच्चमा रिट

चन्द्रागिरि यातायात कार्यालयका १७ जना पक्राउ

यस वर्षको एसइई आजदेखि, पाँच लाख १४ हजार परीक्षार्थी सहभागी हुँदै

बागमती प्रदेशले माग्यो तामाङ भाषा र नेपाल भाषाका अनुवादक

सडक पेटीमा गाडी, मान्छे हिंड्न मनाही