विज्ञापन
No data was found

'चन्द्रागिरि नगर सहकारी समन्वय समितिको आयोजनामा नेपाल वित्तिय प्रतिवेदन मानहरु सम्बन्धी तालिममा हुँदै'

काठमाडौं । चन्द्रागिरि नगर सहकारी समन्वय समितिको आयोजना र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा चन्द्रागिरि नगरपालिका भित्रका सहकारीहरूको संचालक समिति वा व्यवस्थापनबाट २ जनासम्म नेपाल वित्तिय प्रतिवेदन मानहरु (साना तथा मझौला संस्थाहरू) (Nepal Financial Reporting Standards for SMEs) सम्बन्धी ३ दिने तालिम संचालन हुने भएको छ ।

विज्ञापन

चैत्र ५ देखि ११ गतेसम्म हुने ३ दिने उक्त तालिम प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन गरिने समितिका सचिव राजेन्द्र महर्जनले जानकारी दिएका छन् ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको सभा कक्षमा हुन लागेको उक्त तालिममा सहभागी हुनका लागि २०८१ चैत्र ७ गते भित्र नाम दर्ता गरिसक्नु पर्नेछ भने तालिममा सहभागी हुन चाहने प्रति व्यक्ति बापत ३ हजार शुल्क लाग्ने बताइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बंगलादेशमा बीएनपीको कमब्याक, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना, के हो “डिफफेक” ?

चन्द्रागिरि साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता हुने

टी-२० विश्वकपको दोस्रो खेलमा इटलीको सामना गर्दै नेपाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न

यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा

चन्द्रागिरि नगरमा किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु