विज्ञापन
No data was found

'नेवा एकता समाजद्वारा राजतन्त्रको पक्षमा प्रदर्शन'

काठमाडौँ । वर्तमान व्यवस्थालाई चुनौती दिँदै ‘नेवा एकता तथा नागरिक समाज’ले मंगलबार ललितपुरमा राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नाराबाजी गर्दै समाजकी महासचिव  रञ्जिता श्रेष्ठको नेतृत्वमा प्रदर्शन गरिएको हो ।
सम्बैधानिक राजसंस्थासहित, हिन्दु अधिराज्य कायम गरौं भन्ने नाराका साथ आयोजना भएको राजसंस्था पुनस्र्थापना महाअभियान २०८१ आयोजना गरिएको थियो ।

विज्ञापन

सो क्रममा रञ्जिताले राजतन्त्र पुनर्स्थापनाका लागि नेवा एकता समाजले नेतृत्व लिने बताइन् । सो क्रममा राजतन्त्रको पक्षमा नाराबाजी गरिएको थियो ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

एनपिएलः लुम्बिनी प्लेअफ पुग्यो, जनकपुर, पोखरा र चितवन बाहिरिए

बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिले मंसिर २० गते वृहत् भेला गर्दै

चन्द्रागिरिमा छैठाैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे मेयर गिरीद्वारा उद्घाटन

मकवानपुरको थाहा नगरमा इन्द्रायणी जात्रा सुरु

के हो स्क्राबल ?

हेटौंडामा ११औं राष्ट्रिय स्क्राबल प्रतियोगिता भोलिदेखि सुरु हुँदै

१३ औं एनएसए कप च्याम्पियनसिप मंसिर तेश्रो साता