विज्ञापन

'कमर्श क्याम्पसको सभापतिमा अनेरास्ववियुले बाजी मार्‍यो, सचिव र कोषाध्यक्ष नेविसंघ विजयी'

काठमाडौं । नेपाल कमर्श क्याम्पस, मिनभवनमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका विशाल रोकाहा विजयी भएका छन् । उनले १,०५३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भए ।

विज्ञापन

सभापति पदका लागि भएको प्रतिस्पर्धामा नेविसंघका रविन वलीले ८६० मत ल्याउँदै दोस्रो स्थान हासिल गरे । त्यस्तै, अखिल क्रान्तिकारीका काशीराम जैसी (घोडासैनी)ले १७९ मत प्राप्त गरे भने अखिल समाजवादीका सलुन खड्का (रकेट)ले ५७ मत प्राप्त गरे ।

विज्ञापन

सचिव पदमा नेविसंघकी ज्ञानु दाहालले ९९४ मत प्राप्त गरी विजयी भए भनेअनेरास्ववियुका मिलन ओझाले ९२९ मत पाए । अन्य प्रतिस्पर्धीहरूमा सन्देश कुमार थिङले ११० मत र दिपक खड्काले १०७ मत पाए ।

कोषाध्यक्ष पदमा नेविसंघका सुशील खड्काले १,०७७ मत प्राप्त  गरी विजयी भए भनेअनेरास्ववियुका सौगात पुरीले ९३९ मत ल्याए । यसैगरी, अखिल क्रान्तिकारी बहुमतकी सम्झना खड्काले १४० मत प्राप्त गरिन् भने राप्रविसंघका चक्रे चलाउनेले ३७ मत पाए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

परीक्षाअगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

कृषिमन्त्रीको निर्देशन- ‘डिडिसी’बाट सित्तैमा दूध-घिउ खाने व्यवस्था तत्काल रोक्नू

यस्तो रह्यो चन्द्रागिरिका सामुदायिक विद्यालयको एसईई नतिजा : कंकाली माविका आभाष सुवेदीले ल्याए ४ जिपिए

नैकापस्थित ब्राइट फ्यूचरका १४७ परीक्षार्थीमध्ये ६ जनालाई ४ जीपीएसहित शतप्रतिशत उत्तिर्ण

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

काठमाडौँबाट हेटौँडा जाँदै गरेको गाडी दक्षिणकालीमा दुर्घटना, ९ जना भारतीय घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई