विज्ञापन
No data was found

'चन्द्रागिरि नगरपालिका जिसस काठमाडौं कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा'

काठमाडौं । चन्द्रागिरि नगरपालिका जिसस काठमाडौं कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।
बुधबार भएको खेलमा चन्द्रागिरि नगरपालिकाले र तारकेश्वर नगरपालिका बिचको खेल १–१ गोलको बराबरीमा भए संगै समुह चरणको उपबिजेता बन्दै सेमिफाइनल प्रबेश गरेको हो ।
पहिलो हाफमा कुनै गोल नभएको उक्त खेलमा देश्रो हाफमा भने दुबै टिमले एक/एक गोल गरेका हुन । चन्द्रागिरिका लागि आयुष्मान श्रेष्ठले गोल गरेका हुन ।
गत सोमबार भएको चन्द्रागिरि र बुढानीलकण्ठ बिचको खेल २–२ गोलको बराबरी भएसंगै दुबै टिमले अंक बाडेका थिए ।
समुह चरणमा २ अंक बटुल्दै सेमिफाइनल पुगेको चन्द्रागिरिले भोली कीर्तिपुर नगरपालिकासँग खेल्ने छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ गते सभा गर्ने

करदाता सेवा कार्यालय खारेज, अब पान नम्बर स्थानीय तहबाटै लिन सकिने

घनश्याम, रामकुमारीसहित ६ नेतालाई पार्टी सदस्य नरहने गरी कारबाही

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

प्रदेश मन्त्री सुरेश श्रेष्ठले भेटे पूर्वमन्त्री रमा आलेमगरलाई

प्रहरी कार्यालय तोडफोड आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका ८ जना आफै उपस्थित