विज्ञापन
No data was found

'चन्द्रागिरि यातायात कार्यालयका १७ जना पक्राउ'

काठमाडौं : सेवाग्राहीलाई दुःख दिने तथा अभद्र व्यवहार गरेको आरोपमा यातायात कार्यालयका १७ जना पक्राउ परेका छन्। काठमाडौंको चन्द्रागिरि नगरपालिका-५ स्थित यातायात व्यवस्था कार्यालय गुर्जुधाराका १७ जना पक्राउ परेका हुन् ।

विज्ञापन

सेवाग्राहीहरूलाई छिटो काम गरिदिने भनेर अनावश्यक दुःख/हैरानी गरी अभद्र गरेको जनगुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको विषयमा आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ गते सभा गर्ने

करदाता सेवा कार्यालय खारेज, अब पान नम्बर स्थानीय तहबाटै लिन सकिने

घनश्याम, रामकुमारीसहित ६ नेतालाई पार्टी सदस्य नरहने गरी कारबाही

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

प्रदेश मन्त्री सुरेश श्रेष्ठले भेटे पूर्वमन्त्री रमा आलेमगरलाई

प्रहरी कार्यालय तोडफोड आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका ८ जना आफै उपस्थित