विज्ञापन
No data was found

'रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठले दिईन पदबाट राजीनामा'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् ।

विज्ञापन

प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टी सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुन् ।

विज्ञापन

श्रेष्ठले पार्टीको जिम्मेवारीमा भन्दा पनि विधायकी भूमिकालाई सक्रिय बनाउने भन्दै राजीनामा दिएकी हुन् । सुमनाले राजीनामा बुझाउँदै पार्टीले काम नै गर्न नसकेको आरोप लगाएकी छन् ।

उनले जनताले धेरै अपेक्षा गरेको भएपनि डेलिभरि दिने क्षमता शुन्य रहेको बताएकी छन् । यस्तै उनले पार्टीलाई लागेको सहकारी ठगको आरोप पनि चिर्न नसकेको उल्लेख गरेकी छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

मातातीर्थ मेला भोलिदेखि सुरू, कुन कुन बाटो प्रयोग गरेर मातातीर्थ पुग्ने ?

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि अब नागरिक एपमा उपलब्ध हुने

नयाँ वर्षपछि पहिलो कारोबारमै नेप्सेमा उछाल: ३३ अंकको वृद्धि, कारोबार १० अर्ब नाघ्यो

पूर्वसचिव अधिकारीसहित १७ विरुद्ध ७ करोड ७१ लाखको मुद्दा

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै

अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन

थानकोटदेखि अन्तरराष्ट्रिय विमानस्थलसम्म आजदेखि रात्रिकालीन बस सुरु हुँदै