विज्ञापन
No data was found

'विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, सन्दीप पनि समावेश'

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष टि–२० विश्वकप एसिया तथा ईएपी छनोट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।

विज्ञापन

घोषित टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दिपेन्द्रसिंह ऐरीलाई दिइएको छ ।

विज्ञापन

अन्य खेलाडीहरू यथावत रहेका छन् ।

नेपाली टोलीको सूचीः

  • रोहित कुमार पौडेल (कप्तान)
  • दिपेन्द्रसिंह ऐरी (उपकप्तान)
  • सन्दीप लामिछाने
  • आसिफ शेख
  • कुशल भुर्तेल
  • सोमपाल कामी
  • करण केसी
  • कुशल मल्ल
  • नन्दन यादव
  • मोहम्मद अदिल आलम
  • सन्दीप जोरा
  • आरिफ शेख
  • ललित राजबंशी
  • गुल्सन झा
  • लोकेश बम

नेपालले यो छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी टि–२० विश्वकपको यात्रा सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ गते सभा गर्ने

करदाता सेवा कार्यालय खारेज, अब पान नम्बर स्थानीय तहबाटै लिन सकिने

घनश्याम, रामकुमारीसहित ६ नेतालाई पार्टी सदस्य नरहने गरी कारबाही

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

प्रदेश मन्त्री सुरेश श्रेष्ठले भेटे पूर्वमन्त्री रमा आलेमगरलाई

प्रहरी कार्यालय तोडफोड आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका ८ जना आफै उपस्थित