विज्ञापन
No data was found

'काठमाडाैंबाट बाहिरिने सवारीसाधन साँझ ५ बजेभित्रै नागढुंगा कट्नुपर्ने'

हिजोदेखि रोकिएका यात्रुवाहक सवारीसाधन आजदेखि काठमाडाैंबाट बाहिरिन थालेका छन् । काठमाडौं आवतजावत गर्ने प्रमुख नाका नागढुंगाबाट यात्रुवाहक बसहरू बाहिरिन थालेका हुन् ।

विज्ञापन

उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यसरी जाने बस ५ बजेभित्र  बाहिरिइसक्नुपर्ने जनाएको छ । भारी वर्षाका कारण हिजोदेखि नागढुंगाबाट बाहिरिने सवारीसाधान रोकिएको थियो ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ गते सभा गर्ने

करदाता सेवा कार्यालय खारेज, अब पान नम्बर स्थानीय तहबाटै लिन सकिने

घनश्याम, रामकुमारीसहित ६ नेतालाई पार्टी सदस्य नरहने गरी कारबाही

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

प्रदेश मन्त्री सुरेश श्रेष्ठले भेटे पूर्वमन्त्री रमा आलेमगरलाई

प्रहरी कार्यालय तोडफोड आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका ८ जना आफै उपस्थित