विज्ञापन

'प्रदेश मन्त्री सुरेश श्रेष्ठले भेटे पूर्वमन्त्री रमा आलेमगरलाई'

काठमाडाैं । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले पूर्वमन्त्री रमा आलेमगरलाई भेटेका छन् ।

विज्ञापन

केहि समयदेखि आन्द्राको घाउले थलिएकी बागमती प्रदेश सभा सदस्य एवम् पूर्व युवा तथा खेलकुद मन्त्री रमा आलेमगरलाई बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले भेटेर आलेमगरको पछिल्लो स्वास्थ्य अवस्थाबारे जिज्ञाशा राखेका छन् ।

विज्ञापन

मन्त्री श्रेष्ठले थानकोट ३ स्थित माटिखेलमा रहेको रमा आलेमगरको निवासमा पुगी उनको स्वास्थ्य स्थिति र अवस्थाका बारे चासो व्यक्त गरेका हुन् ।

भेट्घाटका क्रममा मन्त्री श्रेष्ठले रमा आलेमगरको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै प्रदेश अन्तर्गत भइरहेका विभिन्न गतिविधि र कृयाकलापका बारे जानकारी समेत दिएका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

परीक्षाअगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

कृषिमन्त्रीको निर्देशन- ‘डिडिसी’बाट सित्तैमा दूध-घिउ खाने व्यवस्था तत्काल रोक्नू

यस्तो रह्यो चन्द्रागिरिका सामुदायिक विद्यालयको एसईई नतिजा : कंकाली माविका आभाष सुवेदीले ल्याए ४ जिपिए

नैकापस्थित ब्राइट फ्यूचरका १४७ परीक्षार्थीमध्ये ६ जनालाई ४ जीपीएसहित शतप्रतिशत उत्तिर्ण

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

काठमाडौँबाट हेटौँडा जाँदै गरेको गाडी दक्षिणकालीमा दुर्घटना, ९ जना भारतीय घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई