काठमाडौँ । गगन थापाले आगामी १५ औँ महाधिवेशनमा पार्टी सभापति पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
विज्ञापन
कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । मंसिर १५ गते बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो ।
विज्ञापन
सो कार्यतालिका सार्वजनिक भएसँगै महामन्त्री थापाले औपचारिक रूपमा नेतृत्वमा उठ्ने घोषणा गरेका हुन् ।