विज्ञापन
No data was found

'विशेष महाधिवेशनको पक्षमा २२ सय प्रतिनिधिले गरे हस्ताक्षर'

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा २२ सय प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

विज्ञापन

कांग्रेस नेता तथा विशेष महाधिवेशनका अभियन्ता सुवास पोखरेलले हालसम्म २२ सय भन्दा धेरै महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी दिए ।

विज्ञापन

बिहान ९ बजेदेखि सुरु भएको दर्ता कार्य अहिलेसम्म छुट्टाछुट्टै स्टलमार्फत सञ्चालन भइरहेको छ । कांग्रेसले विभिन्न क्षेत्रका प्रतिनिधिलाई लक्षित गरी व्यवस्थित स्टलहरूको व्यवस्था गरेको छ ।

कांग्रेसमा देशभर कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बंगलादेशमा बीएनपीको कमब्याक, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना, के हो “डिफफेक” ?

चन्द्रागिरि साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता हुने

टी-२० विश्वकपको दोस्रो खेलमा इटलीको सामना गर्दै नेपाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न

यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा

चन्द्रागिरि नगरमा किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु