विज्ञापन
No data was found

'कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान बस्दै'

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान ११ः०० बजे बस्ने भएको छ ।

विज्ञापन

बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विज्ञापन

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सातवटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको पौडेलले बताए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बंगलादेशमा बीएनपीको कमब्याक, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना, के हो “डिफफेक” ?

चन्द्रागिरि साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता हुने

टी-२० विश्वकपको दोस्रो खेलमा इटलीको सामना गर्दै नेपाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न

यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा

चन्द्रागिरि नगरमा किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु