विज्ञापन

'नयाँ वर्षपछि पहिलो कारोबारमै नेप्सेमा उछाल: ३३ अंकको वृद्धि, कारोबार १० अर्ब नाघ्यो'

काठमाडौं । नयाँ वर्ष २०८३ पछि खुलेको शेयर बजार उच्च अंकले बढेको छ।

विज्ञापन

आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० बिन्दुमा बन्द भएको थियो।

विज्ञापन

आज कारोबारमा आएका २२१ कम्पनीको शेयरमूल्य बढेको हो। ४५ कम्पनीको शेयरमूल्य घटेको छ। त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ।

आज बजारमा १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

थानकोट प्राथमिक अस्पतालमा निःशुल्क आँखा उपचार सेवा सञ्चालन हुँदै

दशरथ रंगशालामा पहिलो राष्ट्रिय फुल–कन्ट्याक्ट कराते प्रतियोगिता हुने

चन्द्रागिरिको न्यायिक समितिद्वारा विद्यालयमा न्यायिक सचेतनामूलक कक्षा सञ्चालन

किसान सूचीकरणका लागि धुनिवेशी नगरपालिकाले वडा-वडामा घुम्ती सेवा सञ्चालन गर्ने

चन्द्रागिरि नगरपालिकामा स्थानीय उत्पादन प्रदर्शनी तथा बिक्री मेला आयोजना हुने

मकवानपुरमा लागुऔषधसहित १३ जना पक्राउ

मध्यपूर्वमा तनाव चरममा: इरानद्वारा कुवेत र बहराइनमा मिसाइल तथा ड्रोन आक्रमण

भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने यात्रुलाई ५०० रुपैयाँसम्म भन्सार छुट