जेठ महिनाको उत्कृष्ट प्रहरी हवल्दार झम्कबहादुर तामाङ

काठमाडौं । जेठ महिनाको उत्कृष्ट प्रहरी हवल्दार झम्कबहादुर तामाङ भएका छन् । उनलाई जेठ महिनाभर इमान्दारिताका साथ काम गरेको हुँदा उत्कृष्ट प्रहरीको पुरस्कार दिएको प्रहरी निरीक्षक उपेनद्रप्रसाद आचार्यले बताए ।
प्रहरी प्रभाग मातातीर्थमा दरबन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार झम्कबहादुर तामाङलाई यसै कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले प्रशंसा पत्र दिनुभएको थियो ।

Scroll to Top