TU वेबसाइट ह्याक लाखौ विद्यार्थीको डाटा जोखिममा ।

हिजो देखि त्रिभुवन विश्वविद्यालयको website (tuexam.edu.np) खोल्दा एक युवकको Facebook status देखिन थाल्यो ।

अहिले Tuexam को website मर्मतमा रहेको देखिन्छ।

आजको सूचना प्रविधिमा आधारित आधुनिक युगमा नयाँ प्रविधिको उपयोगमार्फत सरकारी सेवालाई गुणस्तरीय, जनमैत्री र प्रभावकारी बनाउनु पर्ने आवश्यकता एकातिर छ भने सरकारी सर्भरमा निरन्तर साइबर आक्रमण भइरहँदा त्यसलाई कम गर्न सरकारी स्तरबाट पर्याप्त सावधानी नअपनाइएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

Scroll to Top