एकीकृत समाजवादीभित्र तरङ्ग, जिल्ला उपाध्यक्ष, सचिव लगायत अन्य पदाधिकारीहरूद्वारा सामुहिक राजिनामा

काठमाडौँ । नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा तथा सचिव ध्रुवराज न्यौपानेले पार्टी परित्याग गरेका छन् । त्यस्तै, काठमाडौँ जिल्ला कमिटी लगाएत विभिन्न क्षेत्र तथा नगर पार्टी कमिटीका नेताहरुले समेत पार्टी परित्याग गरेका छन् !

केन्द्रिय तहका पदाधिकारीहरूको निर्वाचन भइरहेको बेलामा एकीकृत समाजवादीका विभिन्न जिम्मेवारीमा रहेका नेतृत्वहरूको सामुहिक राजीनामाले अहिले एकीकृत समाजवादीभित्र तरङ्ग उत्पन्न भएको छ !

Scroll to Top