सरकारले ल्याएको अध्यादेशमा के छन् नयाँ व्यवस्था ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई राष्ट्रपति पौडेलले बुधबार जारी गरेका हुन्। त्यसैगरी अध्यादेशमार्फत् श्रमिकहरूको पेन्सन र अवकाश उमेरमा एकरूपता कायम गरिएको छ । साथै, गैरआवासीय नेपालीलाई सहज नागरिकता, भिसा व्यवस्था, विदेशी र घरेलु लगानीमा सहजीकरण, सामाजिक […]
चन्द्रागिरिमा ‘क्रिकेट ट्रेनिङ’ हुँदै
काठमाडौं । चन्द्रागिरिमा ‘क्रिकेट ट्रेनिङ’ हुने भएको छ । चन्द्रागिरि क्रिकेट एशोसियसन नेपालको आयोजना तथा ग्रेट हिमालयन त्रिकेट एकेडेमी हात्तिबनको सहयोगमा आयोजना हुन लागेको हो । माघ ५ गतेदेखि २६ गतेसम्म आयोजना हुने ‘क्रिकेट ट्र्रेनिङ’ चन्द्रागिरि ६ मा रहेको मदन भण्डारी क्रिकेट मैदान र त्रिभुवन पार्कमा रहेको मैदानमा सञ्चालन हुने चन्द्रागिरि क्रिकेट एशोसियशनका अध्यक्ष प्रजिवन […]
माघ १५ सम्म माग पूरा नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले आफ्ना मागको सुनुवाइ नगरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले १४ बुँदे माग पूरा गर्न सरकारलाई ‘अल्टिमेटम’ दिँदै आन्दोलनको घोषणा गरेको हो । उक्त निर्णय बमोजिम निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगीहरूले मूल्य वृद्धि, भुक्तानी अभाव, सार्वजनिक खरिद […]
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रविका समर्थकद्वारा अदालतमै हातपात
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता कुटिएका छन् । सहकारी पीडितको पक्षवाट पोखरा र काठमाडौं दुवै अदालतमा बहस गरेका बरिष्ठ अधिवक्ता त्रिपाठी कुटिएका हुन् । रबि लामिछानेको थुनछेक बहस सकिएर आदेश पर्खिरहेको बेला बाहिर निस्किएका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसर भित्रै कुटपीट भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले […]
समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा विशाल कार्यक्रम गर्ने
काठमाडौँ । विभिन्न बाम पार्टी आवद्ध रहेको समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौँमा विशाल कार्यक्रम गर्ने भएको छ। मोर्चाको बुधबार बसेको बैठकपछि संचारकर्मीहरुसँग बोल्दै नेकपा नेता खड्गबहादुर विश्वकर्माले विगतमा मोर्चा निस्क्रिय रहेको भन्दै त्यसको जवाफ दिनेगरी काठमाडौँमा विशाल कार्यक्रम गर्न लागेको जानकारी दिए । ‘आजको बैठकमा केही ग्याप भयो। यो अवधिमा मोर्चा अघि बढ्न […]
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार […]
कीर्तिपुरमा प्रधानमन्त्री ओलीले भने : पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ
भूकम्प सुरक्षा दिवसकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्व तयारी गरिनुपर्नेमा जोड दिनुभएको छ । सत्ताइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०८१ का सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज कीर्तिपुरमा आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७२ सालको भूकम्पपछि पुनः निर्माण भएका एकीकृत बस्तीहरुमा तुलनात्मकरुपमा […]