काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको गितार महोत्सव सुरु

  अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका आठ देशका गितार वादकहरुले काठमाडौंमा विशेष प्रस्तुति सुरु भएको छ। ग्लोबल म्यूजिक कन्जर्भेटरी र वेभ हस्पिटालिटीको संयुक्त आयोजनामा जेठ ९ र १० गते सुरु भएको अन्तर्राष्ट्रिय गितार महोत्सवमा जर्मनीका पिए अफरम्यान, अष्ट्रिया/इरानका डुओ जाहेर, लिखटेन्सटाइनका लियोन कौडेलक, थाइलेन्डका वरा उम्पावन, यूएसएका म्याक्स स्टेन्बर्ग, फ्रान्सका एन्टोनी मोरिनेरे र नेपालका तर्फबाट किशोर […]

चन्द्रागिरिका मेयर र काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखद्वारा लागुऔषध विरुद्धको अभियान उट्घाटन

  काठमाडौं । चन्द्रागिरि नगरपालिकामा लागुऔषध विरुद्धको महाअभियान सुरु गरिएको छ । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेक बहादुर तामाङले संयुक्तरूपमा उट्घाटन गरेको उक्त अभियान कार्यक्रममा चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख वसन्ती श्रेष्ठ, प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकृतहरू विश्व अधिकारी, नवराज अधिकारी, लागुऔषध ब्युरो प्रमुख सुदर्शन प्रसाद कोइराला, नेपाल औषधि […]

विभिन्न भेगमा मेघगर्जनसहित वर्षा

  काठमाडौँ । देशमा हाल पश्चिमी वायु र स्थानीय वायुको सक्रियतासँगै बंगालको खाडी तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस मिश्रित मौसमी प्रणालीका कारण देशभरको मौसममा बदली र वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार, हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभाग तथा […]