How Folklore Lights Reveal Hidden Mysteries
Throughout history, lights have played a crucial role in mythology and folklore, serving as powerful symbols of revelation, insight, and mystery. From ancient fire rituals to luminous spirits guiding explorers, illumination has always signified uncovering hidden truths. This article explores the symbolic importance of lights in cultural stories and how they continue to inspire modern […]
दूध किसानको तीन अर्ब बक्यौता असार मसान्तभित्र भुक्तानी गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले देशभरका दूध उत्पादक कृषकको करिब रु तीन अर्ब बक्यौता यही असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनसँग दूध किसानको बक्यौता उपलब्ध गराउने विषयमा छलफल गरी अविलम्ब रकम फछ्र्यौट गर्न निर्देशन दिएको हो । निजी क्षेत्रबाट सञ्चालित विभिन्न डेरी उद्योगले लामो […]
एसईई नन–ग्रेड विद्यार्थीका लागि मौका परीक्षा साउन २९ देखि

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ग्रेड नआएका (नन ग्रेड) विद्यार्थीहरूले साउन २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ सार्वजनिक गरेको एसईई नतिजासँगै मौका परीक्षाबारे जानकारी दिएको हो । बोर्डले परीक्षा दिन योग्य नन ग्रेड विद्यार्थीहरूलाई साउनको अन्तिम साताबाट परीक्षा दिने व्यवस्था मिलाएको जनाएको छ । परीक्षा […]
एसईईको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको केही बेरअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट प्रकाशित गरिएको हो । यो पटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नतिजामा केही ढिलाइ भएको छ । यसवर्षको एसइईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए । गत वर्षको तुलनामा यस वर्षको […]
पार्टी कार्यालय विस्तार गर्न कांग्रसले खरिद गर्यो १३ करोडको जग्गा

काठमाडौं : नेपाली कांग्रेसले सानेपामा रहेको केन्द्रीय कार्यालय विस्तार गर्न १३ करोडको जग्गा किन्ने सम्झौता गरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै १९ आना जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय भएको जानकारी दिएका छन्। ‘नेपाली कांग्रेस, केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो […]
प्रधानमन्त्री केपी शर्मा ओली वृक्षरोपण अभियानको सुरुवात गर्न भोलि चन्द्रागिरि आउँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि वृक्षरोपण अभियान-२०८२ को शुभारम्भ गर्न चन्द्रागिरि आउन लागेका छन् । नेकपा एमालेको युवा संगठन, राष्ट्रिय युवा संघ नेपालको आयोजनामा “संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको” भन्ने मूल नाराका साथ प्रारम्भ गरिन लागेको वृक्षरोपण अभियान कार्यक्रमको सुरुवात गर्न प्रधानमन्त्री ओली चन्द्रागिरि आउन लागेका हुन् । उसो त […]
रास्वपाद्वारा काठमाडौंकाे १४ स्थानमा ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियानका लागि ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन गरेको छ । शुक्रबार काठमाडौंको कलंकीमा पार्टीका नेताहरू उपस्थित भई हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्कको शुभारम्भ गरेका हुन् । रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसको विरुद्धमा जनताको हस्ताक्षर अभियान सुरु गरेको हो । सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन् । […]
मेयर गिरी स्पेन जाँदै, १६ औं नगर सभाको तेस्रो बैठक स्थगित

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको १६ औं नगर सभाको तेस्रो बैठक स्थगित भएको छ । चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरी राष्ट्र संघको निमन्त्रणामा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भोलि स्पेन जान लागेकाले १६ औं नगर सभा अन्तर्गतको तेस्रो बैठक स्थगित गरिएको बताइएको छ । चन्द्रागिरि नगरपालिकाको १६ औं नगर सभाको पहिलो बैठकले आर्थिक वर्ष २०८२-८३ को नीति […]
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी, यी माध्यमबाट हेर्न सकिन्छ

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा गरी अन्तिम चरणमा पुर्याएको छ । बोर्डले प्राविधिक कार्यहरूलाई अन्तिम रूप दिइरहेकाले सम्भवतः आज शुक्रबार साँझसम्म नतिजा सार्वजनिक गर्ने जनाएको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नतिजा प्रकाशनका लागि आवश्यक प्राविधिक विषयहरू मिलाउने काम अन्तिम […]
राष्ट्रिय परिक्षा बोर्डले बोलाइयो बैठक, एसईई नतिजा प्रकाशनको अन्तिम तयारी

-पुष्कर खड्का काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। परीक्षा नियन्त्रक डा.गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी भएको छ । नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने […]
रामेछापका कुन स्थानीय तहले कति बजेट पाए ?

-पुष्कर खड्का रामेछाप । रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले आगामी आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । स्थानीय तहले पूर्वाधार कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्षको बजेट ल्याएका हुन् । जिल्लाको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ४ करोड ६५ लाख […]
आज देशका यी स्थानमा हुने छ भारी वर्षा

काठमाडौं : आज देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानहरूमार बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा […]