संघीय संसदमा विवादित चोभार गल्छी कटानबारे साम्सद राजन केसीको सम्बोधन

काठमाडौँ । ऐतिहासिक चोभार गल्छी कटान गर्ने विषयमा व्यापक विरोध भएपछि साम्सद राजन केसीले संघीय संसदमा कुरा उठाएका छन् । सोमबार संघीय संसदलाई सम्बोधन गर्दै साम्सद केसीले केही समय यता चोभार गल्छीको विषयमा “अनौठो हल्ला” फैलिएको र त्यसले स्थानीय स्तरमा तरंग उत्पन्न गरेको भन्दै ऐतिहासिक चोभार गल्छीमा कुनैपनि अवाञ्छित गतिविधि नगर्न, नगराउन सचेत गराएका छन् […]
अठार मगरात मगर प्रतिष्ठानले थानकोट, त्रिभुवन पार्कमा उधेली पर्व मनाउने

काठमाडौँ । अठार मगरात मगर प्रतिष्ठानले उधेली पर्वको अवसरमा थानकोट, त्रिभुवन पार्कमा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । श्रावण १ गते संकराई (उधेली पर्व) को अवसरमा चन्द्रागिरि नगरपालिका, थानकोटस्थित त्रिभुवन पार्कमा आयोजना गरिने उक्त कार्यक्रममा निवर्तमान उपराष्टपति नन्द बहादुर पुन मगर (पासाङ ) को प्रमुख आतिथ्यता तथा पुर्वअर्थमन्त्री बर्षमान पुन मगर ,पुर्वसभामुख ओनसरी […]
प्रकृतिले पठाइदिएको बाली र स्वास्थ्यको रक्षा गर्ने मौन सिपाही, गाइने कीरा

जब आकाशका काला बादलहरूले धर्तीमा अमृत वर्षाउँछन्, र खेतका गराहरू हरियालीको घुम्टो ओढ्छन्, तब हाम्रो आँगन र खेतबारीमा केही रङ्गीन पाहुनाहरू आइपुग्छन् । तिनै पाहुना हुन्- गाइने कीरा, जसको फिरफिरे उडानले बर्खाको आगमनको साँचो सन्देश दिन्छ । गाइने कीरा केवल सामान्य कीरा होइन । किसानका सच्चा र निःस्वार्थ साथी हुन् । जब हामी खेतबारीमा कीरा […]
भारतीय पर्यटकहरूलाई कोठा खोज्दिन्छु भन्दै लुटपाट गर्ने व्यक्तिहरू पक्राउ

काठमाडौँ । भारतीय पर्यटकहरूलाई कोठा खोज्दिन्छु भन्दै लुटपाट गर्ने ३ जना व्यक्तिहरू पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नं १६ ठमेलमा भारतीय पर्यटकहरूलाई होटल खोज्न सहयोग गरिदिन्छु भन्दै गोंगबु बसपार्क नजिक रहेको ध्रुवतारा कम्प्लेक्सको छैटौं तल्लामा लगी कुटपिट तथा लुटपाट गरी फरार रहेको घटनामा संलग्न ३ जना व्यक्तिहरूलाई असार २० गते दिउँसो ४ बजे […]
काठमाडौं जिल्ला भारोत्तोलन संघ गठन, अध्यक्षमा रामेश्वर श्रेष्ठ चयन

काठमाडौं जिल्ला भारोत्तोलन संघको गठन तथा खेलाडी भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । विजेन्द्र विक्रम शाहको सभाध्यक्षतामा आयोजित कार्यक्रममा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल भारोत्तोलन संघका संयोजक कानून चौधरी लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेकोे थियो । नवगठित काठमाडौं जिल्ला भारोत्तोलन संघको अध्यक्षमा रामेश्वर श्रेष्ठ, उपाध्यक्षमा […]
प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिले उपत्यकाव्यापी कविता लेखन प्रतियोगिता गर्दै

काठमाडौं । प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिले उपत्यकाव्यापी कविता लेखन तथा वाचन कार्यक्रमको आयोजना गर्ने भएको छ । प्याब्सन जिल्ला कार्यसमिति काठमाडौंको आयोजना तथा चन्द्रागिरि प्याब्सनको संयोजनमा यहि असार २९ गते आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्म दिवसको अवसरमा उपत्यकाव्यापी प्याब्सन तेस्रो कविता लेखन तथा वाचन कार्यक्रमको आयोजना गरिन लागेको हो । उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका […]
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार विशेष अदालतमा उनीहरूमाथि भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको हो। उनीहरूले ट्रेडर्स प्रा.लि.मार्फत गैरकानुनी लाभ लिई राज्यलाई आर्थिक हानी पुर्याएको ठहर गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार ठेक्का प्रक्रियामा […]
Odrodzenie i przemiany: symbolika feniksa w kulturze polskiej
Feniks od wieków symbolizuje odrodzenie, przemianę i nadzieję na nowy początek. Jego wizerunek pojawia się w mitologiach różnych kultur, od starożytnej Grecji po starożytny Egipt, a także w tradycji chińskiej. W Polsce motyw feniksa zyskał szczególne znaczenie jako symbol odrodzenia narodowego, duchowego i społecznego, szczególnie w trudnych okresach historycznych. Celem tego artykułu jest zgłębienie symboliki […]