नेपाल संवत् ११४६ प्रारम्भ, चन्द्रागिरिसहित देशैभरि शुभकामना र्याली

काठमाडौँ । आजबाट नेपाल संवत् ११४६ प्रारम्भ भएको छ । नेपाल संवत् अर्थात नयाँ वर्ष सुरु भएको अवसरमा चन्द्रागिरि नगरमा पनि विशेष कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल संवत् (न्हूदँ) ११४६ को अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं १४ नैकाप, सिंर बन्थचा, सिंर बन्थोक जात्रा पर्व संचालन समितिको आयोजनामा नेवाः देय दबुका अध्यक्ष पवित्रमान बज्राचार्यको प्रमुख […]