चन्द्रागिरि नगरपालिका वडा नं ३ का वडा अध्यक्ष दुर्गालाल महर्जनको बाल्यकालिन खेल सम्झना

मेरा बालसखाहरू अधिकाँश टोटीपाखाकै घर वरिपरिका हुन्थे । खेल्दा होस् या स्कूल जाँदाका साथीहरूमा भाइकाजी महर्जन, हीरा (साहिंला) महर्जन, भीमबहादुर (भिन्द्यः) महर्जन, गोविन्द महर्जन साथमा हुन्थे । त्यस्तै इमाखेलका नारायण बहादुर महर्जन, बसुलाल महर्जन (सुवाल) र आशानारायण महर्जन (सुवाल) पनि हुन् । स्कूल पढ्दाका अरु साथीहरूमा दहचोकका राधाकृष्ण दानी र ध्रुव दानी पनि हुन् । […]

चन्द्रागिरिस्थित मातातीर्थ कुण्डमा छठ पर्व मनाइँदै

काठमाडौं । आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठुलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । जनकपुरमा रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ । पहिला पहिला तराई क्षेत्रमा मात्र सिमित रहेको छठ पर्व विगत केही वर्षदेखि पहाडतिर पनि […]