नेपाली कम्युनिष्ट पार्टीको देशव्यापी पार्टी एकता सन्देश सभाहरू गर्दै

काठमाडाैं  । वृहत् कम्युनिस्ट एकीकरण पश्चात् एकताको राष्ट्रिय सम्मेलन सम्पन्न गरेको नेपाली कम्युनिस्ट पार्टीले देशव्यापी एकता सन्देश सभाहरूको घोषणा गरेको छ । उक्त पार्टीको प्रदेश स्तरीय एकता सन्देश सभाहरू अन्तर्गत सुदुरपश्चिम प्रदेशको धनगढीमा मंसिर १२ गते, लुम्बिनी प्रदेशको बाङ देउखुरीमा मंसिर १३ गते, गण्डकी प्रदेशको पोखरामा मंसिर १४ गते, प्रदेश नं १ कोशी प्रदेशको विराटनगरमा […]

चन्द्रागिरि नगरपालिका वडा नं ६ महादेवस्थान स्वास्थ्यचौकीद्वारा स्वास्थ्य सुविधामा थप सुधार

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको वडा नं ६ ऐतिहासिक, साँस्कृतिकरूपले महत्वपूर्ण एवं सामाजिक विकासका दृष्टिले सम्पन्न वडाका रूपमा परिचित छ । वडा नं ६ ले स्थानीय वडाबासीहरूको जनस्वास्थ्य सम्बन्धी विषयमा मातहतको महादेवस्थान स्वास्थ्य चौकी मार्फत गम्भीरतापूर्वक विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको पाइन्छ । महादेवस्थान स्वास्थ्यचौकीले दैनिक ८ बजेदेखि २ बजेसम्म आधारभूत ल्याब सेवा उपलब्ध गराउने, परिवार […]

कथाकार सीता पाण्डेको पुस्तक विमोचनदेखि पठनसम्मको अनुभूति

    – शमिश्रण धारा भर्खरै तीनवटा पुस्तक पढेँ । पहिला पुस्तक विमोचन कार्यक्रम कै समीक्षा गरौँ जस्तो लाग्यो । २०८२ कार्तिक १ गते बाजेको सेकुवा, बत्तिस पुतली,काठमाडौमा, एक समारोहका बीच कवि,कथाकार सीता पाण्डेका दुई कृति तीन पुस्तक विमाेचन भएको थियो । कविता सङ्ग्रह “टुकुनि खुसी र म” अनि गैर आख्यानात्मक कृति “रङ्गिन जामा” ! […]