स्वास्थ्यका लागि रिफाइन्ड तेल भन्दा शुद्ध घिउ राम्रो

वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर ओम मुर्ति अनिलले घिउ सेवन स्वास्थ्यका लागि फाइदाजनक छ कि हानिकारक भन्ने विषयमा आफ्नो धारणा राखेका छन् । उनले आफ्नो युट्युब च्यानल मार्फत एउटा भिडियो सार्वजनिक गर्दै समाजमा व्याप्त भ्रम चिर्दै घिउको फाइदाबारे बोलेका हुन् । डा. अनिलका अनुसार, बजारमा पाइने ‘रिफाइन्ड तेल’ र बटरको तुलनामा शुद्ध घिउ स्वास्थ्यका लागि धेरै […]
कांग्रेसका ४० वर्ष मुनीका युवाहरूद्धारा कांग्रेस सुधार अभियान घोषणा
काठमाडाैं । नेपाली कांग्रेसका ४० वर्ष मुनीका युवाहरूले कांग्रेस सुधार अभियान सुरु गरेका छन् । सो अभियानको केन्द्रीय समितिमा ४० वर्षमुनिका १०१ जना युवाहरू समेटिएका छन् । नेपाली काँग्रेसको आमुल सुधार, रुपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीको तर्फवाट संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि सो […]
गृह मन्त्रालयद्वारा शंकास्पद आपराधिक गतिविधि देखिए जानकारी गर्न आग्रह

काठमाडाैं । नेपाल सरकारको गृह मन्त्रालयले सामाजिक जीवनको क्षेत्रमा कुनैपनि प्रकृतिको अराजक तथा आपराधिक क्रियाकलाप अथवा गतिविधि भएको पाइए मन्त्रालयमा जानकारी दिन आग्रह गरेको छ । जेन-जी (Gen-Z) युवा पुस्ताद्वारा भएको प्रदर्शन पश्चात् विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाईल […]
बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

काठमाडौँ । स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्जन आजदेखि पुनः प्रभावित भएको छ । फोहर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित गरिनुपर्नेलगायत विगतका सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले गत कात्तिक दोस्रो साता अनिश्चितकालीन बन्द घोषणा गरेका थिए । ककनी गाउँपालिका–१, २ र ३ तथा धुनबेँसी नगरपालिका–१ र ३ वडाका प्रत्यक्ष प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा […]
कांग्रेसको विशेष महाधिवेशन मिति र स्थान तोक्न माग

काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशन मिति र स्थान तोक्न माग भएको छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते नै विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएकोले विधानअनुसार विशेष महाधिवेशन तोक्न माग भएको हो। हस्ताक्षर अभियानमा सक्रिय गुरूराज घिमिरेसहित नेताहरूले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन मिति र स्थान तोक्न […]
घट्यो अण्डाको मूल्य, यस्तो छ नयाँ बजार मूल्य सूची :

काठमाडाैं । नेपाली बजारमा अण्डाको मूल्य ह्वात्तै घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघको मंगलबार बसेको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाबारे छलफल गर्दै आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको छ । कुखुरा पालकसंघको निर्णय अनुसार अब ठूलो अण्डाको मूल्य प्रति क्रेट ४५० रुपैयाँ र मध्यम अण्डाको मूल्य प्रति क्रेट ४३५ रुपैयाँ […]
आई.एम.ई. लिमिटेड उच्च कर तिर्ने संस्थाका रूपमा सम्मानित

काठमाडाैं । नेपालको रेमिट्यान्स क्षेत्रमा छोटो समयमै अविश्वसनीय ढंगले स्थापित एवम् सेवा प्रवाहमा अब्बल साबित भएको आई.एम.ई. लिमिटेडलाई सम्मानित गरिएको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आई.एम.ई. लिमिटेडलाई रेमिट्यान्स क्षेत्रमा उच्च कर तिर्ने संस्थाको रूपमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालबाट सम्मानित गरिएको हो । सन् २००१ मा स्थापना भएको आईएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई […]
काठमाडौं उपत्यकामा क्रमशः चिसो बढ्दै

काठमाडौं । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज काठमाडौं उपत्यकाको […]
एनपीएल: काठमाण्डु र सुदूरपश्चिम भिड्दै

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । काठमाण्डु गुर्खाज दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाण्डु उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो। काठमाण्डुको नेतृत्व करण केसीले गर्दै छन्। उनको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, […]
आज बालाचतुर्दशी : शिवालयहरूमा शतबीज छर्नेहरूको भीड

काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशीको पावन अवसरमा आज बिहानैदेखि देशभरका शिवालयहरूमा दिवंगत पितृहरूको सद्गतिको कामना गर्दै शतबीज छर्ने कार्य सम्पन्न भएको छ । रातभर दीपदान गरी बसेका भक्तजनहरूले बिहानैदेखि शतबीज छरेका हुन् । सूर्य उदाउँदै गर्दा पशुपतिको पवित्र भूमिमा छरिएको शतबीजले आध्यात्मिक ऊर्जा र पितृभक्तिको अनुपम दृश्य सिर्जना गरेको थियो । ‘ओम नमः शिवाय’ को […]