आगामी निर्वाचनमा १० वटा मात्रै झण्डा प्रयोग तथा २५ जनाभन्दा बढीको जुलुस प्रदर्शन गर्न नपाइने

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा केहि नयाँ व्यवस्था गरेको छ । आगामी निर्वाचनमा राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटा मात्रै झण्डाको प्रयोग गर्न सक्ने साथै, उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाई तीन-चार […]
चन्द्रागिरि हाइकर्स कम्युनिटीको आयोजनामा पौष १५ गते पदयात्रा कार्यक्रम हुँदै

काठमाडाैं । “स्वास्थ्यको लागि हिडौं” भन्ने आव्हानका साथ चन्द्रागिरि हाइकर्स कम्युनिटीले यहि पौष १५ गते पदयात्रा कार्यक्रमको आयोजना गर्ने भएको छ । चन्द्रागिरि हाइकर्स कम्युनिटीका अध्यक्ष प्रशन्नमान गोपालीका अनुसार सो पदयात्रा कार्यक्रम थानकोट गलवनको बुद्धपार्क, लगलगे पाखा, बाड्भाज्याङ, चण्डिकादेवि मन्दिर, नागढुङ्गा हुँदै भुर्तेलथोकको डाँडा, धैरेनी डाँडा भएर इन्द्रथानको फरेस्ट क्याम्पसम्म हुने बताइएको हो । पदयात्रा […]