चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बालश्रम मुक्त वडा घोषणा हुँदै

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बालश्रम मुक्त वडा घोषणा हुने भएको छ । यही पुष १४ गते बिहान ७ः३० बजे प्रभातफेरीको कार्यक्रम आयोजना गरेको छ भने ८ः३० बजे बालश्रम मुक्त वडा घोषणा समारोहको आयोजना गर्ने भएको छ । १२ नम्बर वडा घोषणा भएसँगै चन्द्रागिरि नगरपालिकाको १५ वटै वडा बालश्रम मुक्त वडा घोषणा हुने […]
कलंकीमा कार्यरत असई भट्टविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा खाएको आरोपमा एकजना प्रहरी विरुद्ध मुद्दा चलाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा दरबन्दी भई कलंकीमा कार्यरत नेपाल प्रहरीका असई चक्रदेव भट्ट विरुद्ध आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा चलाएको हो। २०५० चैत २० गते प्रहरी जवानमा भर्ती भएका […]