एक किसानको घोषणा पत्र

आदरणीय हामी अझै पनि कृषिक्षेत्र र कृषि उत्पादनमा आत्मनिर्भर हुन सक्ने सम्भावना छ तर गाह्रो भने पक्कै पनि छ । तथापि अब पनि हामी र हाम्रो कृषि नीतिमा सुधार गरेनौँ र किसानमैत्री नीति बनाएर कार्यान्वयन अविलम्ब गरेनौँ भने अबको एक दशकमा त्यो मौका गुमिसकेको हुनेछ । त्यस बेला हामी परनिर्भर राष्ट्र त हुने नै छौँ […]