चन्द्रागिरि साकोस तथा लायन्स क्लब अफ चन्द्रागिरिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुँदै

काठमाडाैं । चन्द्रागिरि साकोस र लायन्स क्लब अफ चन्द्रागिरिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ । चन्द्रागिरि साकोस तथा लायन्स क्लब अफ चन्द्रागिरिको संयुक्त आयोजनामा हुन लागेको उक्त रक्तदान कार्यक्रममा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोग रहने आयोजकले जनाएको छ । कार्यक्रम बैशाख ६ आईतबार बिहान १० बजेदेखि २ बजेसम्म चन्द्रागिरि […]

मातातीर्थ औंशीको दिन मातातीर्थ कुण्डमा किन लाग्छ विशेष मेला ?

मातातीर्थ औंशीको दिन चन्द्रागिरि नगरपालिका ६ मा रहेको मातातीर्थ कुण्डमा विशेष मेला लाग्छ । मेलाको अघिल्लो दिन अर्थात आज बेलुका मातातीर्थ कुण्डमा हिन्दु तथा बौद्ध धर्माबलम्बीहरु यस पवित्रि भूमिमा आई रातभरि बत्ती बालेर जाग्राम बस्छन् । हिन्दु र बौद्ध धर्मको संगम स्थल पनि मानिन्छ । यस मातातीर्थमा हिन्दु र बौद्ध धर्मावलम्बीहरु आएर आआफ्नो विधिअनुसार पूजा […]