विज्ञापन
No data was found

'चन्द्रागिरि साकोस तथा लायन्स क्लब अफ चन्द्रागिरिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुँदै'

काठमाडाैं । चन्द्रागिरि साकोस र लायन्स क्लब अफ चन्द्रागिरिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ ।

विज्ञापन

चन्द्रागिरि साकोस तथा लायन्स क्लब अफ चन्द्रागिरिको संयुक्त आयोजनामा हुन लागेको उक्त रक्तदान कार्यक्रममा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोग रहने आयोजकले जनाएको छ ।

विज्ञापन

कार्यक्रम बैशाख ६ आईतबार बिहान १० बजेदेखि २ बजेसम्म चन्द्रागिरि साकोसको मुख्य कार्यालय चन्द्रागिरि नगरपालिका-७. चेकपोष्टमा आयोजना हुनेभएको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

मातातीर्थ औंशीको दिन मातातीर्थ कुण्डमा किन लाग्छ विशेष मेला ?

मातातीर्थ मेला भोलिदेखि सुरू, कुन कुन बाटो प्रयोग गरेर मातातीर्थ पुग्ने ?

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि अब नागरिक एपमा उपलब्ध हुने

नयाँ वर्षपछि पहिलो कारोबारमै नेप्सेमा उछाल: ३३ अंकको वृद्धि, कारोबार १० अर्ब नाघ्यो

पूर्वसचिव अधिकारीसहित १७ विरुद्ध ७ करोड ७१ लाखको मुद्दा

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै

अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन