चन्द्रागिरि हाइकर्स कम्युनिटीद्वारा साम्सद प्रदीप विष्टसँग स्थानीय सरोकारका विषयमा अन्तकृया

काठमाडौं । चन्द्रागिरि हाइकर्स कम्युनिटीले संघीय साम्सद प्रदीप विष्टसँग वैशाख ६ गते चन्द्रागिरि नगरपालिका तथा समग्र निर्वाचन क्षेत्र नं १० अन्तर्गत रहेका विविध स्थानीय सरोकारका विषयमा छलफल गरेको छ । चन्द्रागिरि नगरपालिकामा विगत लामो समयदेखि संस्कृति, सम्पदा तथा प्रकृति, पर्यावरण संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको चन्द्रागिरि हाइकर्स कम्युनिटीले वैशाख ६ गते संघीय साम्सद प्रदीप विष्टको […]
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको छ । त्यसका लागि स्थानीय तहले पायक पर्ने ठाउँमा […]