पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ, ठेक्का अनियमितताको आरोप

काठमाडौं । प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ । सरकारी बोलपत्रसम्बन्धी वेबसाइटमा पहुँच प्रयोग गरी ठेक्का आफ्नै कम्पनीलाई पारेकाे आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी मनोज केसीले पाण्डेलाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेका छन् ।
१५ औँ काठमाडौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डतर्फ टिम च्याम्पियन बन्न तारकेश्वर सफल, दाेश्राे चन्द्रागिरि नगरपालि

काठमाडाैं । १५ औं काठमाडौं जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्द्रागिरि नगरपालिका कुल ३६ पदकसहित दोस्रो हुन सफल भएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको रनिङ शिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिकाले कुल ४४ स्वर्ण, २४ सिल्भर र १३ काँस्य पदक प्राप्त गरेर टिम च्याम्पियन बन्न सफल भएको छ भने चन्द्रागिरि नगरपालिले ६ […]
स्थानीय तहका उम्मेदवार छान्ने खाका तयार पार्न रास्वपाले बनायाे समिति

काठमाडाैं । स्थानीय तहका उम्मेदवार छान्ने खाका तयार पार्न रास्वपाले समिति बनाएको छ । स्थानीय तह निर्वाचन आउन एक वर्ष बाँकी छँदै राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी थालेको छ। रास्वपाले क्याण्डिडेट क्लबमार्फत् उम्मेदवार छनोट गर्ने विधि तय गर्न लागिएको सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए। उनका अनुसार गत वैशाख ७ गते बसेको केन्द्रीय समितिले आचार्यकै नेतृत्वमा ७ […]