विज्ञापन

'पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ, ठेक्का अनियमितताको आरोप'

काठमाडौं । प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ । सरकारी बोलपत्रसम्बन्धी वेबसाइटमा पहुँच प्रयोग गरी ठेक्का आफ्नै कम्पनीलाई पारेकाे आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।

विज्ञापन

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी मनोज केसीले पाण्डेलाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेका छन् ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

मातातीर्थ मेलामा २४ लाख ६ हजार ८ सय ८५ रुपैयाँ आम्दानी, १७ लाख १४ हजार खर्च

हिजो राति आएको हावाहुरीले चित्लाङ माँझगाउँका केही घरहरूमा क्षति

विनाशकारी भूकम्प गएको १० वर्ष पूरा

सरकारको निर्देशनको अवज्ञा गर्दै चन्द्रागिरिका स्कुलले आफै पुस्तक बिक्री गर्दै

चन्द्रागिरि हिल्समा गत आर्थिक वर्षमा ५ लाख ४ हजार ४ सय १५ जनाले गरे भ्रमण

१५ औँ काठमाडौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डतर्फ टिम च्याम्पियन बन्न तारकेश्वर सफल, दाेश्राे चन्द्रागिरि नगरपालि

स्थानीय तहका उम्मेदवार छान्ने खाका तयार पार्न रास्वपाले बनायाे समिति

‘सम्पत्ति छानबिन आयोग’द्वारा वैशाख ९ गतेदेखि औपचारिक रूपमा कार्य प्रारम्भ