थानकोटबाट हराईरहेका ११ वर्षीय समीर कडायत भेटियो

काठमाडाैं । वैशाख १७ गते चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोटबाट हराईरहेका ११ वर्षीय समीर कडायत सम्पर्कमा आएका छन् । लम्की चुहा नगरपालिका वडा नं २ स्थायी घर भई हाल चन्द्रागिरि नगरपालिकाको वडा नं ४ थानकोट बस्दै आएका तपेन्द्र कडायतका ११ वर्षीय छोरा समीर कडायत वैशाख १७ गते बिहान ६ बजेदेखि नै हराइरहेकोमा चन्द्रागिरि २ […]