काठमाडौं जिल्ला बक्सिङ संघको छैटौं साधारणसभा सम्पन्न, अध्यक्षमा रमेश श्रेष्ठ चयन

काठमाडौं जिल्ला बक्सिङ संघको छैटौं साधारणसभाले रमेश श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । विगत लामो समयदेखि विभिन्न कारणले अस्तव्यस्त रहेको बक्सिङ संघको अन्यौलतालाई चिर्दै काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीको प्रमुख आतिथ्यमा भएको छैटौं साधारणसभाले काठमाडौं जिल्ला बक्सिङ संघको नयाँ कार्यसमिति गठन गरेको हो । चन्द्रागिरि नगरपालिकाको वडा नं ४ […]

कुन-कुन क्षेत्रका राजनीतिक नियुक्ति लिएकाहरू पदमुक्त हुँदै ? (सूचिसाहित)

सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेशअनुसार राजनीतिक नियुक्ति लिएकाहरू पदमुक्त हुने भएका छन्। कुन-कुन क्षेत्रका के-के पदमा बसेकाहरू पदमुक्त हुँदैछन् ?  –नेपाल वायुसेवा –राष्ट्रिय समाचार –कर्मचारी सञ्‍चय –गोरखापत्र –नेपाली भाषा प्रकाशन –चलचित्र जाँच –सञ्‍चार संस्थान –शिक्षक सेवा –गुठी संस्था र त्यसका –राष्ट्रिय प्रकृति संरक्षण कोष –नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान –नेपाल विद्युत् प्राधिकरण […]