चन्द्रागिरि नगरपालिकाद्वारा संस्थागत विद्यालय छात्रवृत्तिका लागि फारम भर्न आव्हान

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले संस्थागत विद्यालयतर्फको छात्रवृत्तिका लागि फारम वितरण सम्बन्धि कार्यका सहजीकरण गर्न सम्पूर्ण वडा कार्यालय तथा संस्थागत विद्यालयलाई अनुरोध गरेको छ । शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा १६ (ञ) तथा शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम १५१ र चन्द्रागिरि नगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०७९ को परिच्छेद-४ दफा ७ को उपदफा (३) बमोजिम […]