बलम्बुमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १२ बलम्बुमा महिलाहरूमा देखिने विभिन्न स्वास्थ्य समस्याको पहिचान तथा व्यवस्थापनका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. १२ कार्यालयका अनुसार महिलाहरूमा हुने स्तन क्यान्सर, अब्स्ट्रेटिक फिस्टुला, आङ खस्ने समस्या तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एकीकृत स्क्रिनिङ तथा व्यवस्थापनका लागि नगरस्तरीय निःशुल्क स्वास्थ्य शिविर […]