जापानमा चन्द्रागिरिका घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । जापानमा चन्द्रागिरिका अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ)को उपाधि जितेका छन् ।‘हिट प्रोफेसनल किक बक्सिङ’को १४ वटा अन्तराष्ट्रिय प्रतियोगितामा आफ्नो वर्चश्व कायम गर्न सफल हुने घिमिरको यो चौथो जित हो ।‘हिट प्रोफेसनल किक बक्सिङ’को १४ वटा अन्तराष्ट्रिय प्रतियोगितामा अपराजित हुने उनी विश्वको पहिलो खेलाडी हुन सफल भएका छन् ।उनी चौथो पटकसम्म लगातार […]

आज काठमाडौं शिक्षा क्याम्पसले मनायो ३३औं स्थापना दिवस

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १० मा रहेको काठमाडौं शिक्षा क्याम्पसले ३३औं स्थापना दिवस मनाएको छ ।आज काठमाडौं शिक्षा क्याम्पस स्थापना भएको ३३ वर्ष पुरा भएको अवसरमा आयोजित विशेष कार्यक्रममा बागमती प्रदेश मन्त्री रमा आलेमगर, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाप्रसाद शर्मा, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराई, चन्द्रागिरि नगरपालिका वडा नंं १० […]

ब्याडमिन्टन प्रतियोगितामा महर्जन र खड्काको जोडी बिजयी

काठमाडौं । चन्द्रागिरिमा जनप्रतिनिधि तथा कर्मचारीहरुबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना सम्पन्न भएको छ ।चन्द्रागिरि ७ स्थित महांकाल ब्याडमिन्टन कभर्ड हलमा आयोजित प्रतियोगितामा नगर प्रमुख धनश्याम गिरीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नगरपालिकाका उपमेयर बसन्ती श्रेष्ठ, प्रशासन अधिकृत, शिक्षा शाखा प्रमुख, योजना शाखा प्रमुख लगायत १५ वटाकै जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाभित्रको १५ […]