महेन्द्रनगरस्थित ओपेरा होटल

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको क्यासिनोमा आगलागी भएको छ। बिहीबार बिहान ३ बजे ओपेरामा रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो) मा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आगलागीबाट ८० लाखको क्षती भएको छ। क्यासिनोभित्रको भवनमा तार सर्ट भएर आगलागी भएको बताइएको छ। कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको क्यासिनोमा आगलागी भएको […]

विश्व हेपाटाइटिसविरुद्धको दिवस : के हो हेपाटाइटिस ?

काठमाडौं । आज संसारभरी विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइदै छ । अब चाँही हेपाटाइटिसविरुद्ध कदम चाल्ने समय आयोु भन्ने नाराका साथ हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । यसलाई नेपाली भाषामा जण्डिसु भन्ने गरिन्छ । सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् । […]

विश्व हेपाटाइटिसविरुद्धको दिवस : के हो हेपाटाइटिस ?

काठमाडौं । आज संसारभरी विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइदै छ । अब चाँही हेपाटाइटिसविरुद्ध कदम चाल्ने समय आयोु भन्ने नाराका साथ हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । यसलाई नेपाली भाषामा जण्डिसु भन्ने गरिन्छ । सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् । […]

प्रिन्स विश्व वरीयताका शीर्ष २ का भिक्टरसँग पराजित

काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ को ब्याडमिन्टनमा आइतबार पराजित भएका छन् ।  फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनले विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सलाई २–० को सोझो सेटमा पराजित गरे […]

गण्डकीका यातायात व्यवसायी आन्दोलित, आजदेखि सार्वजनिक यातायात ठप्प

काठमाडौं । गण्डकीमा आजदेखि सार्वजनिक यातायात बन्द भएको छ । राइड सेयरिङको विरोध गर्दै यहाँका यातायात व्यवसायी आन्दोलित भएका हुन् । ३ दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै शनिबार रातिसम्मको अल्टिमेटम दिएका थिए । तर आफ्ना माग सुनुवाइ नभएको भन्दै व्यवसायीले आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका सचिव योगेन्द्र केसीले जानकारी दिए […]

आज देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं : आज काठमाडौंसहित देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंसहित देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  आइतबार राति देशभर साधारणतया बदली रहने छ। लुम्बिनी र कर्णाली प्रदेशका थोरै […]

एउटा जनप्रतिनिधि, जसले सबैलाई रुवाएर विदा लिए

काठमाडौं उपत्यकाको सम्पूर्ण पालिकाहरूमा आज शोक विदा काठमाडौं । जन्मेपछी सबैले मर्नुपर्छ । तर , कुनै कुनै मानिसको विदाई घोर अवसादपूर्ण र पीडादायी हुन्छ । अहिले कीर्तिपुरका मेयर राजकुमार नकर्मीको निधनले कीर्तिपुर मात्र नभै सिङ्गै देश शोकाकुल छ ! २०२० सालमा जन्मिएका राजकुमार नकर्मी सादा जीवन तथा उच्च मानवीय गुणका लागि चिनिन्थे ! नेपालको विभिन्न […]